Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


निर्वाचनले नयाँ उचाइमा पुर्‍याउने राष्ट्रपति पौडेलकाे विश्वास

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको