Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मतदाताले मोबाइल लैजान नपाउने

काठमाडौं । बिहीबार हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुले मतदानस्थलमा मोबाइल लैजान नपाउने भएका छन् । निर्वाचन आयोगले यदि मतदाताले मतदानस्थलमा मोबाइल लगे जफत गर्ने र कसुर गरेको ठानी कारबाही गर्ने