Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

काठमाडौं । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार प्रदेश सभा सभामुखको लागि भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो