३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता छ : सांसद सार्की

सांसद सार्कीले विराटनगर विमानस्थल निर्माणका लागि विगत दुई वर्षदेखि करिव १ हजार २६७ कित्ता जमिन रोक्का गरिएको र हालसम्म निर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन नभएकाले रोक्का गरिएको जमिन फुक्का गर्न

बागमतीमा पौडी खेल्दा बेपत्ता दुई भारतीय नागरिकको शव भेटियो

भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका तीन जनाले शनिबार बागमतीमा पौडी खेलेका थिए ।

उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

करिब १ किल‍मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख सुबास चन्द्र बोहोराले जानकारी दिनुभयो ।

कर्णालीमा माछा मार्न गएका तीन जना दुई दिनपछि भेटिए

खोजीका लागि गएको स्थानीय र्‍याफ्टिङ टोलीले उनीहरूलाई फेला पारेको भए पनि सुरक्षित स्थानमा भने ल्याउन सकेका थिएनन् ।

दशैं मनाउन घर गएका एक जनाको नदीमा डुबेर मृत्यु

मृत्यु हुनेमा बागलुङका हुकुम विक रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरी रहेका छन् । साथीसँग पौडी खेल्ने क्रममा डुवेर उनको

नदीमा बगेर बैतडीका एकजना बेपत्ता

बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी रहेको भए पनि लगातारको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

नारायणीमा डुबेर एक युवककाे मृत्यु

पौडी खेल्दा डुबेर भरतपुर महानगरपालिका–१० बस्ने २७ वर्षीय रञ्जन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

आज यी नदीमा बाढी आउने

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।