Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी

धादिङ । धादिङ र गोरखाको सिमानामा पर्ने बूढीगण्डकी नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि हिजो मलामी गएका