Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


धनुषाको नगराइन नगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बिनय कुमार यादव र उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् । नगराइन नगरपालिकाकाे मेयरमा बिनय कुमार यादवले ५