Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


धौलीगंगा बाँध खोलिँदै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । महाकाली नदीको जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली नदीको