Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


श्वेता खड्काले भनिन्, ‘माझी बस्ती निर्माणमा दिन्छु भनेर बोलेको पैसा दिनुस्, हाम्रो बस्ती अलपत्र भयो’

काठमाडौं । अभिनेत्री श्वेता खड्काले दान गर्छु भन्नेले बोलेको दान रकम दिन अनुरोध गर्नु भएको छ । आज एक अनलाइनमा धुर्मुस सुन्तली फाउण्डेशनलाई लागेको ९ लाख बढी ऋणको समाचारको स्क्रिनसट,