पाल्पा । पाल्पाका कृषकहरुले पनि खेती लगाउनेदेखि बाली उठाउनेसम्मका काममा यान्त्रिक सहयोग लिन थालेका छन् । जसका कारण कृषकहरुको श्रम र समयको बचत हुन थालेको हाे। पाल्पाको माडी फाँट, रामपुर,
एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत रामपुर नगरले प्रदेश र संघसंग सहकार्य गरेर पकेट क्षेत्रहरू सञ्चालन गरिरहेको छ । नगरपालिकाले कृषक मैत्री वातावरण निर्माण गरेर अघि बढ्ने रणनीति लिए पनि