धानबालीमा क्षति « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


म्याग्दीमा वर्षा र हावाहुरीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाएकाे धानबालीमा क्षति

म्याग्दी । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाएको धान-बालीमा क्षति पुगेको छ । यहि असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल वर्षा र हावाहुरीका कारण पानीले भिजेर