Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नेपालमा अब सक्रिय राजतन्त्र सम्भव छैन: महामन्त्री जबरा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सक्रिय