१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट पर्छ, अरूलाई अवहेलना गरिन्छ : धवलशमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकपछि नयाँ वानेश्वरस्थित संघिय संसद भवन