एजेन्सी । इराकमा गत आइतबार सम्पन्न संसदिय निर्वाचनमा प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल सद्रको पार्टीले अग्रता लिएको छ । संसदको ३ सय २९ सीटमा उनको पार्टीले ७३ सीट हासिल गरेको