Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


सुनसरी प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण धरान सुनसान

धरान । सुनसरी प्रशासनले शनिबार धरानमा निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरुले सुनसरीको इटहरीमा प्रर्दशन गरेका छन् । धरानमा गर्ने भनिएको प्रर्दशनमा स्थानीय प्रशासनले रोक लगाएपछि उनीहरुले इटहरीमा प्रर्दशन गरेका हुन् ।