Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छु : इजरायलका लागि प्रस्तावित राजदुत पण्डित

काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो