Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने दौड सुरु

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएकाे हाे । संसदमा कञ्जरभेटिभ पार्टीकै बहुमत कायम रहेकाले