Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


चालु आर्थिक बर्षको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । साताको सुरुको दिन एवं चालु आर्थिक बर्षको अन्तिम दिन शेयर बजार हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर २ हजार ९७ पुग्यो