Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


१९ औँ एसियाली खेलकुदमा नेपाललाई दोस्रो सफलता

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला कराँतेमा नेपालले रजत पदक प्राप्त गरेको छ । नेपालकी एरिका गुरुङले कराँतेतर्फ ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी