दोलखा « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


दोलखामा १० लाख रुपैयाँको विपत प्रतिकार्य सामग्री हस्तान्तरण

त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरूलाई अक्सिजन कन्सनट्रेटर पनि प्रदान गरेको छ । यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्यचौकीहरूलाई कन्सनट्रेटर प्रदान गरिने पनि जनाइएको छ

तामाकोसी थुनिएपछि तटीय क्षेत्रमा `हाइ एलर्ट`

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोसी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । हिजो राति एक सूचना जारी गरेर प्रशासन कार्यालयले नेपाल चीन

दोलखा भीमेश्वरको दाहिनेपट्टी शिर र बीचबाट पसिना आयो

मन्दिरका पुजारी काशीनारायण श्रेष्ठका अनुसार १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।

श्रद्धाका दुई थुङ्गा शब्द सुमन आदरणीय देवी दाइ!

सञ्जिव कार्की निष्ठा, सरलता, संघर्ष र समर्पणका प्रतीक देवी न्यौपानेलाई दैवले क्रूरतम मृत्यु , बीभत्स हर्कत गरेर रोजायो । श्रम गरेर खानुपर्छ, आफूले सकेको काम गर्नु शरीर मन क्रियाशील राख्नुपर्छ

दोलखामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, १८ घाइते, पाँचको अवस्था गम्भीर

काठमाडौं/दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु

दोलखामा भूकम्पको धक्का

काठमाडौं, माघ १ । बिहीबार दोलखामा साँझ भूकम्प गएको छ । दोलखाको जुगुमा केन्द्रबिन्दू बनाएर साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजश बर्माले जानकारी

एक महिनासम्मको खाद्यान्न जोहो भएपछि गौरीशंकरका स्थानीय खुसी

दोलखा, मंसिर १९ । दोलखाको दुर्गम गौरीशंकर गाउँपालिकाका स्थानीय बासिन्दा एक महिनासम्मको खाद्यान्न जोहो भएपछि खुसी भएका छन् । कोरोनाका कारण रोजगारी गुमाएका र काम नपाएका विपन्न र दलित परिवारले

कालिन्चोक मन्दिर दर्शन गर्न रोक

दोलखा । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण