Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु

काठमाडाैं । लमजुङमा निर्माण भएको दोर्दीखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले आइतबारदेखि परीक्षण उत्पादन थालेको हाे । योसँगै राष्ट्रिय