Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


युवाले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको