Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


देशभरकाे माैसममा आज आंशिक बदली र सफा हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ