Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


देउवा र प्रचण्डबीच वार्तामा भएन सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भएको वार्ता पनि असफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको