Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


दृष्टिविहीन नागरिकहरू दैनिक रूपमा सडक आन्दोलनमा

काठमाडाैं । सडकपेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएका दृष्टिबिहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको माईतीघर मण्डलामा बिहीबार पनि धर्नामा बसेका उनीहरुले शिक्षा, स्वास्थ्य