Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


नदीमा माछा मर्न छाडेपछि लोपोन्मुख दुर्लभ चरा बढ्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ । ताल तलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान