Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


कौशलटारमा कार दुर्घटनामा एक युवतीको मृत्यु, तीन घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको

बर्दियामा बस दुर्घटना हुँदा ३३ जना घाइते

बर्दिया, मंसिर २० । बर्दिया गुलरियामा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राजापुर जाँदै गरेको भे १ ख २१२४ नम्बरको बस अनियन्त्रित भएर खैरापुरमा दुर्घटना भएको

हुम्लामा जिप दुर्घटना : ४ जनाको मृत्यु, ७ घाइते

सिमकोट, मंसिर २० । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक

चितवनमा दुर्घटना न्यूनीकरणका लागि छलफल

चितवन, मंसिर १९ । चितवनमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरु बढ्दै गएपछि न्यूनीकरणका लागि छलफल सुरु भएको छ । वाग्मती ट्राफिक प्रहरी कार्यालय रामनगरको आयोजनामा शुक्रबार चितवनको रत्ननगर नगरपालिकामा सरोकारवालाहरुसँग छलफल

बर्दियामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

बर्दिया, मंसिर १९ । बर्दियामा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार मधुवन नगरपालिका बेलुवामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । गुलरियाबाट कञ्चनपुरतिर जाँदै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली, मंसिर १७ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिकाका रमेश बिष्ट हुन् । बिष्टले उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएका प्रहरीले

फिदिममा भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर घाइते

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिममा भएको सवारी साधन दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिमका अर्जुन शंकर

इलाममा पिकअप दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

इलाम । फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको

म्याग्दीमा जीप दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

बेनी, मंसिर १४ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, चालक फरार

रुकुम । रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका ८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा