घटना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्रमणको दर तीव्र बनेकाले मलेसिया–काठमाडौं उडान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घटनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि
पाल्पा । पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुई जनाको मृत्य भएको छ । गएराति साढे १२ बजे लु २ च ६३२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय
दाङ, चैत २० । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको मसोट पुल नजिक बस दुर्घटना भएको छ । घोराहीबाट लमहीतिर जादैं गरेको लु
बिहीबार बिहान बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूकाे झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो ।
फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति कम भएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।
दाङ । दाङको हंसपुरमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बबई ५ का १९ वर्षीय गोविन्द पुन
नवलपुर, चैत ११ । नवलपुरको हुप्सेकोट गाउँपालिका– २ मा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । लोकसेवा माध्यमिक विद्यालयको स्कुल बसको ठक्करबाट हुप्सेकोट– २ बस्ने सुकमाया परियारको
घोराही उपमहानगरपालिका–१७ कटुवाखोलानजिक ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री घोराही उपमहानगरपालिका– ३ का ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
तनहुँ । ब्यास नगरपालिका ५ सिर्दीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मोटरसाइकल चालक स्थानीय ५१ वर्षीय टिकाराम क्षेत्रीको मृत्यु