काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार सुरक्षाकर्मी परिचालन गरेर दुर्गाको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि