दुर्गा भवानी « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


आज महाअष्टमी : दुर्गा भवानीको विशेष आराधना गर्दै

काठमाडौं । बडादशैंको आठौं दिन आज सोमबार महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष

बाँकेमा दुर्गा मूर्ति बिसर्जन

नेपालगञ्ज, कात्तिक ११ । बाँकेमा दुर्गा भवानीका मूर्ति बिसर्जन गरिएको छ । ८ वटा स्थानीय तहमा स्थापना गरिएका मूर्तिलाई आज बिसर्जन गरिएको हो । घटस्थापनाको दिनदेखि घर तथा नगरका बिभिन्न