Logo २२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025


प्रधानमन्त्री कार्कीले जनमत संग्रहकाे बारेमा आगामी पुस २ गते निर्णय गर्ने: दुर्गा प्रसाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साेमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा प्रसाईले प्रधानमन्त्री कार्कीसँग जनमत संग्रहको