२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रतिलिपी घरमा नछाड्दा विदेशमा मृत्यु भएकाको परिवारलाई राहत तथा क्षतिपूर्ति लिनै समस्या

दुर्गा उपाध्यायकञ्चनपुर । रोजगारीका लागि राम्ररी नबुझि विदेश जाँदा म्यानपावरबाट ठगिने वा विदेशमै पुगेर पनि अधिकांश युवाहरुले दुःख पाउने गरेका छन् । प्रक्रिया पु¥याएर गएकाले पनि कागजातका प्रमाणहरु घरमा नछोड्दा