Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


दुधकोशी र कमला नदीले नाध्याे खतराकाे जलसतह

काठमाडौं । सिरहामा पछिल्लो २४ घन्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन भनेको