१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


माछामार्ने क्रममा खोलामा डुबेर दुई युवकको मृत्यु

तनहुँ। तनहुँको भानु नगरपालिका–२ का दुई जना युवकको माछामार्ने क्रममा आइतबार खोलामा डुबेर मृत्यु भएको छ । २२ वर्षीय सागर गुरुङ र ३५ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी