काठमाडौं । मकवानपुरबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । मनहरी गाउँपालिका-३ का २४ वर्षीय बिजय मोक्तान र हेटौंडा उपमहानगरपालिका—१२ का २४ वर्षीय सुवर्ण घलानलाई पक्राउ गरिएको हो ।
रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र मानसिक रूपमा अस्वस्थ उनको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको