Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


अर्घाखाँचीमा दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ९ वटाबाट रोगको पहिंचान गरी अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले