काठमाडाैं। रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत अवस्थामा भेटिनुभएकाे छ। काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा बस्दै आएका खनिया आफू बस्ने घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला