Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


विलासिताका वस्तुमा लाग्दै आएको कर घटाए राजश्व बढ्छः उपाध्यक्ष मल्होत्रा

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताउनुभएको छ । काठमाडाैंमा मंगलबार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटकाे बारेमा