काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । विद्युत खपत बढाउन विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन