काठमाडाैं। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा