Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


निर्वाचन सार्न माग गर्दै दिइएको रिट दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले संविधान र कानूनको व्याख्यासँग जोडिएको विषय