Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


दाङमा ट्रेड टावर निर्माणप्रति स्थानीयको असन्तुष्टि

दाङ । दाङको तुलसीपुरमा साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावरको निर्माण कार्य सुरु भएको छ । लिफ्टसहित ७ तलाको टावर व्यापारिक प्रयोजनका लागि बनाउन लागिएको