Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


दाउँराको अभावमा गुइँठाको प्रयोग

सर्लाही । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ । नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो । गोडैता, बरहथवा, बसबरिया,