Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


आयल निगमको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त

२०७५ पुस २३ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यकारी बनेका सुरेन्द्र पौडेलले तीन वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै पद खाली भएको थियो ।

नेप्सेको सीईओका लागि दरखास्त आह्वान

तत्कालिन सीईओ चन्द्रसिंह साउदले सेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बनेको थियो ।