Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अहंकार र दम्भ भएको मानिस नेता हुँदैन : नवनिर्वाचित अध्यक्ष ओली

प्राकृतिक विविधता र सामाजिक विविधता नेपालीको सम्पदा भएको बताउँदै अध्यक्ष ओलीले यसको सही र उचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो ।