Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


दक्षिण भारतीय फिल्ममा खलनायकको भूमिकाको लागि सञ्जय दत्तले लिए ठूलो पारिश्रमिक

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक लोकेश कनागराज आफ्नो आगामी फिल्मको तयारीमा व्यस्त छन् । केही समयअघि यो फिल्ममा दक्षिण भारतीय अभिनेता थालापथी विजय मुख्य भूमिकामा देखिने खबर आएको थियो