काठमाडौं । दक्षिण एशियाली पत्रकारहरुको सम्मेलन काठमाडौंमा सुरू भएको छ । दक्षिण एशियाको आर्थिक न्याय, लैगिंक न्याय र जलवायु न्याय सम्बन्धी मुद्दाहरुमा दक्षिण एशियाका पत्रकारहरुको साझा धारणाका विषयमा छलफल हुनेछ