१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नम राष्ट्रपतिमा उम्मेदवारी दिने

एजेन्सी । सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले गरेका हुन् । चिनियाँ मूलको बाहुल्य