१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


त्रिवि मातहतका शैक्षिक संस्था खुले

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भने मातहतका सबै क्यापस, विभाग र विद्यालयलाई आजदेखि सकेसम्म भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न भनेको छ । विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड