१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


तारा एयरको विमान दुर्घटना : २१ जनाको शव संकलन, १० को शव काठमाडौं ल्याइयो (तस्बिरहरु)

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ