Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


पहिरोले त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका समस्या छिटै समाधान हुनेछन् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलवार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

नारायणहिटी संग्रहालयमा राखिए त्रिभुवन र महेन्द्रले चढेका तीन गाडी

मुलुकको राजनीतिक इतिहासको एउटा कालखण्डको प्रतिनिधित्व गर्ने यो थलोलाई विविधिकरणको आयाम दिन यतिबेला पूर्वराजाले उपयोग गरेका तीनवटा गाडी अवलोकनमा राखिएको छ ।

त्रिभुवन विमानस्थलमा कुनै शंकास्पद वस्तु फेला नपरेको प्रहरीको भनाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि अनुसन्धानमा जुटेको प्रहरीले कुनै पनि बस्तु फेला नपरेको जनाएको छ । अज्ञात व्यक्तिले विमानस्थल परिसरमा बम राखेको भनेर

यस्ता थिए त्रिभुवनदेखि पारससम्मले चढेका गाडी, वीरेन्द्रकाे गाडीमा राष्ट्रपतिकाे सवारी

राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको आँखा यहाँ रहेका बिलासी गाडीमा प¥यो । राजा वीरेन्द्र चढ्ने गरेको लिमोजिन कार राष्ट्रपतिको प्रयोगमा छ ।